समाज

बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ६ बजेर तीन मिनेट जाँदा  बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। रासस

प्रकाशित: ६ वैशाख २०७९ ०२:३७ मंगलबार

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र