समाज

भेटियो बेपत्ता बालिकाको शव

बेपत्ता बालिकाको शब चार दिनपछि बुधबार भेटिएको छ। पानीमा डुबेर मृत्यु भइसकेको अवस्थामा शव भेटिएको हो।

बारबर्दिया नगरपालिका वडा नं. ८ कि ६ वर्षीया देविका खनालको शव फेला परेको प्रहरीले जनाएको छ। घर नजिकै खेल्ने क्रममा देवीका खनाल बेपत्ता भएकी थिइन्।

प्रकाशित: ७ पुस २०७८ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App