समाज

८५ सहसचिवको सरुवा(नामावली)

सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन्।

प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रिस्तरको आजको बैठकले सो निर्णय गरेको हो। को, कहाँ, सरुवा भए?(यस्तो छ नामावली)

प्रकाशित: २९ भाद्र २०७८ १३:५० मंगलबार

सरुवा