समाज

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनित गरेकी छन्। बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेतलाइलाई चयन गरेकाे हाे। 

सदस्यहरूमा निलम ताम्राकार , रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन्। नवनियुक्त पदाधिकारीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रकाशित: २५ भाद्र २०७८ ०७:१८ शुक्रबार