समाज

ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन प्रदेश २ को आग्रह

प्रदेश नम्बर २  मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा सभावेश  ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले बिहीबार विज्ञप्ति निकाल्दै केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण आवश्यक निर्णय लिने चेतावनी दिएका छन् ।  

‘चुरे क्षेत्रको माटो एकदमै कमजोर रहेको र यसको दोहनले तराइ मरुभूमिकरण हुने र किसानो बिल्लीबाठ हुने हुँदा यो कार्यक्रम तत्काल सच्याउन आग्रह जरुरी छ ।’ 

प्रकाशित: २० जेष्ठ २०७८ ११:१८ बिहीबार

चुरे क्षेत्र