समाज

आजदेखि दैलेखमा निषेधाज्ञा

आजदेखि दैलेखमा पनि निषेधाज्ञा जारी गरिएको छ। कोभिडको बढ्दो संक्रमणका कारण दैलेखलाई निषेधाज्ञा गर्ने निर्णय गरिएको हो।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। अत्यावश्यक दैनिक उपभोग्य वस्तु किनमेलका लागि विहानको समय तोकिएको छ। 

पहिलो दिन सदरमुकाममा सुनसान भएपनि गाउँमा भने स्थानियहरुले जमघट गरेका थिए।

प्रकाशित: २२ वैशाख २०७८ ०८:४४ बुधबार

दैलेखमा निषेधाज्ञा