समाज

हावाहुरीले रुख भाँचिदा एकको मृत्यु

चामुण्डाविन्द्रासैनी नगरपालिका ५ तलिगाउँमा हावाहुरीले रुखको हाँगा भाँचिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीया जौमती जैसी रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

घर नजिकै आफ्नौ बारीको रुखको हाँगा हावाहुरीले भाँचिदा खसेर उनको मृत्यु भएको वडाअध्यक्ष नारायणप्रसाद रेग्मीले बताए।

प्रकाशित: १७ वैशाख २०७८ ०५:१४ शुक्रबार

एकको मृत्यु