काठमाडौंसहित नेपालको पूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार राति ९ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको केन्द्रबिन्दु भारतको सिक्किम भएको बताइएको छ। भूकम्प ६.१ रेक्टर स्केल रहेको जनाइएको छ।
प्रकाशित: २३ चैत्र २०७७ १६:०३ सोमबार