समाज

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा

जनयुद्धको उद्गम थलो रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ। जनयुद्ध घोषणा भएको फागुन १ र २ गते चौरजहारी नगरपालिकाले सार्वजनिक विदा दिएको हो।  

जिल्ला समन्वय समितिको माघ १६ गते बसेको बैठकले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो। त्यसकै आधारमा चौरजहारी नगरपालिकाले माघ २९ गते नगर कार्यपालिकाको बैठकबाट दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रकाशित: १ फाल्गुन २०७७ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App