समाज

बागमती प्रदेशमा ५२८ जनाका लागि सरकारी जागिरको अवसर (विज्ञापनसहित)

बागमती प्रदेशमा ५२८ जनाका लागि सरकारी जागिरको अवसर आएको छ।  

प्रदेश लोकसेवा आयोगले प्राविधिकतर्फ २ सय ४७, अप्राविधिक समूहमा १ सय २८ र स्वास्थ्य सेवामा १ सय ५३ कर्मचारी माग गरेको हो।  

प्रदेशका ४ मन्त्रालय र ६२ पालिकाका लागि आवश्यक कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ।

प्रकाशित: १४ पुस २०७७ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App