समाज

थपिए २१ सय ११ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २१ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक १३ जनाको मृत्यु भएको छ। यस्तै ३५ सय ३७ जना कोरोना मुक्त भएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख ६३ सय ५३ पुगेको छ। सक्रिय संक्रमित ३७ हजार २२ जना रहेका छन् भने १२ सय २ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २८ कार्तिक २०७७ १०:३७ शुक्रबार

कोरोना भाइरस