समाज

पछिल्लो २४ घण्टामा थपिए २७ सय ३६ संक्रमित

पछिल्लो २४ घण्टामा २७३६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै ८५३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो पटक २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म संक्रमितको संख्या १ लाख ९९ हजार २ सय ६० पुगेको छ। जसमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ।

 

प्रकाशित: २५ कार्तिक २०७७ १०:५३ मंगलबार

कोरोना भाइरस