समाज

एकै दिन थपिए २५ सय ७१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २५७१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७९८ जना कोरोनामुक्त भएर घर फर्का छन्। पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको नमुना परीक्षण गरिएको थियो। यस्तै १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

 

प्रकाशित: २४ कार्तिक २०७७ १०:४९ सोमबार

कोरोना भाइरस