समाज

२७ सय ५३ कोरोना संक्रमित थपिँदा २२ सय ६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वार जारी तथ्यांक अनुसार देशभर विभिन्न ठाउँमा पिसिआर परीक्षण गर्दा २४ घण्टामा २ हजार २०६ जना संक्रमण मुक्त भएका छन्।

यो सँगै हालसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ रहेको छ।

प्रकाशित: २२ कार्तिक २०७७ ११:०१ शनिबार

कोरोना संक्रमित