समाज

२४ घण्टामा ४ हजार ५ सय संक्रमित भए कोरोना मुक्त

नेपालमा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २ हजार ९०९ संक्रमित थपिएका हुन्।

यस्तै, २४ घण्टामा ४ हजार ५ सय जना कोरोनामुक्त भएका छन्। हालसम्म देशभर कोरोनाबाट संक्रमण हुनेको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। कोरोनाबाट २४ घण्टामा १८ जनाको मृत्यु भएाके छ। यो सँगै मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ।

कोरोनाबाट २४ घण्टामा १८ जनाको मृत्यु भएाके छ। यो सँगै मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ।

प्रकाशित: २१ कार्तिक २०७७ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App