समाज

झापामा ठुलो मात्रामा पटका बरामद

झापा मेचीनगर न.पा. वडा नं. १५ हेल्दुबारीस्थितमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ठुलो मात्रामा पटका बरामद गरेको छ।

भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याएर लुकाई छिपाई  राखेको अवस्थामा प्रहरीले खोर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेलगरी एक लाख बराबरको समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७७ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App