समाज

एकै दिन २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: १९ आश्विन २०७७ १०:३६ सोमबार

कोरोना भाइरस