समाज

पूर्वी नेपालमा भूकम्पको धक्का

 पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार पूर्वी नेपालको भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर शुक्रबार बिहान  ९ बजेर ३० मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो। भुकम्पको धक्का झापा, इलाम, पाँचथर लगायतका जिल्लमा महसुस गरिएको थियो।

प्रकाशित: २६ भाद्र २०७७ ०५:०१ शुक्रबार

भूकम्प