समाज

अल्का अस्पतालमा कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण अल्का अस्पताल ललितपुरमा काठमाडौंका एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ६७ वर्षीय पुरुषको मंगलबार साँझ उपचारको क्रममा मृत्यु भएको हो।

उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

 

प्रकाशित: २४ भाद्र २०७७ ०७:१३ बुधबार

कोरोना भाइरस मृत्यु