समाज

काठमाडौं उपत्यकामा थपिए ३ सय २६ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय २६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काडमाडौंमा २९३ जना, भक्तपुरमा १३ जना र ललितपुमार २० जना नयाँ सकंक्रमित थपिएका हुन्। देशभर ९ सय ७९ जना संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: २२ भाद्र २०७७ ११:०४ सोमबार

कोरोना भाइरस