समाज

उपत्यकामा थपिए ४ सय ५४ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं ३८६ जना, भक्तपुरमा ३६ जना र  ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्।

 

प्रकाशित: १९ भाद्र २०७७ १०:३८ शुक्रबार

कोरोना भाइरस