समाज

पछिल्लो २४ घण्टामा थपिए ११२० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं ११२० जना कोरोना  संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएर घर फर्केका छन्। अहिलेसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।  

 

प्रकाशित: १७ भाद्र २०७७ १०:४३ बुधबार

कोरोना संक्रम कोरोना भाइरस