समाज

उपत्यकामा थपिए ३८८ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।

 

प्रकाशित: १७ भाद्र २०७७ १०:३८ बुधबार

कोरोना भाइरस