समाज

उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४२९ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३७२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ४५ संक्रमित भएका हुन्।

 

प्रकाशित: १४ भाद्र २०७७ १०:४० आइतबार

कोरोना भाइरस