समाज

उपत्यकामा थपिए २२४ कोरोना संक्रमित

 काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार दुई सय ३४ पिसिआर परीक्षण गरिएको थियो। देशभर अहिले सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ।  

 

प्रकाशित: ८ भाद्र २०७७ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App