समाज

बालिका यौन दुर्व्यवहारको आरोपमा होटल सञ्चालक पक्राउ

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुटवलमा एक होटल व्यवसायी पक्राउ परेका छन्। बुटवल १३ जीतगढी स्थित होटल पोखराका सञ्चालक ५२ वर्षीय डम्बरबहादुर पोखरेललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।  

बालिकाले आफूमाथि यौनदुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरि घटनाको विस्तृत अध्ययन अनुसन्धानमा जुटेको डिएसपि प्रतित सिंह राठौरले जानकारी दिए।

प्रकाशित: ३१ श्रावण २०७७ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App