समाज

थप ४८४ जनामा संक्रमण, कोरोना मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुग्यो

पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म संक्रमित हुनेको संख्या २४ हजार ४३२ पुगेको छ  भने निको हुनेको संख्या १६ हजार ७ सय २८ छ ।

 

प्रकाशित: २८ श्रावण २०७७ १०:५६ बुधबार

कोरोना भाइरस