समाज

कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण भएको छ। अहिलेसम्म सक्रमितको संखया २३३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ३३८ जनामा नयाँ संक्रमण फेला परेको हो।  

यस्तै १ सय ४० डिस्चार्ज भएका छन्। पछिल्लो २४ घन्टामा थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ७९ पुगेको छ।  

 

 

प्रकाशित: २६ श्रावण २०७७ १०:५० सोमबार

कोरोना भाइरस