समाज

पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण, १११ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक १११ जना डिस्चार्ज भएका छन्।

 

 

प्रकाशित: १८ श्रावण २०७७ १०:४५ आइतबार

कोरोनाभाइरस