समाज

नौलीखोला थुनियो, लापुबेसीको बस्ती जोखिममा

थुनिएको नौलीखोला।

उत्तरी गोरखाको धार्चे गाउँपालिका ७ माबु भन्ने ठाउँमा नौलीखोला थुनिएको छ। बस्ती नजिकै रहेको खोला थुनिएर ताल बनेको स्थानीय शिक्षक बिरबल गुरुङले बताए। ताल फुट्यो भने लापुबेसीको ५० भन्दाबढि घर रहेको बस्ती जोखिममा पर्ने उनले बताए। रातभरी वर्षात भईरहेकाले खोला बढेको छ भने पहिरो खस्ने क्रम रोकिएको छैन। पानीको बाहाव बढ्दै जाँदा स्थानीय त्रसित छन्। 

प्रकाशित: १० श्रावण २०७७ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App