समाज

नेप्सको सिईओमा सञ्जिब सुब्बा नियुक्त

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सञ्जिब सुब्बा नियुक्त भएका छन्।  

बैंकिङ प्रणालीका जानकार शुब्बाले बिहीबारदेखि नेप्सेको सीइओको जिम्मेवारी लिएका हुन्। नेशनल बैंकिङ इन्स्च्यिुट(एनबिआई)बाट कार्यकाल बाँकी रहदै बाहिरिएका थिए।

पैसा भुक्तानीको लागि प्रयोग गरिने प्रणाली नेप्समा गत वर्ष चिनियाँ ह्याकरले पैसा चोरेपछि प्रभु बैंक र एनआईसी एशिया बैंक यसबाट बाहिरिएका थिए।  

प्रकाशित: २५ असार २०७७ ०९:१२ बिहीबार

नियुक्त नेप्स