समाज

थप ५३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमित भएका छन्। स्वा२स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४४८ पुरुष र ९० महिला रहेका छन्।

पछिल्लो पटक ७६ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

 

प्रकाशित: ९ असार २०७७ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App