समाज

दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलवार बिहान दोलखा केन्द्रबिन्दु भएर ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको हो।

प्रकाशित: २ असार २०७७ ०५:११ मंगलबार

भूकम्प