समाज

कोरोना मुक्त हुनेको संख्या १ सय १२ पुग्यो

पछिल्लो पटक २५ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यो सँगै ११२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। उनका अनुसार कोरोना निको हुनेमा ८४ जना पुरुष र २८ जना महिला छन्।

 

प्रकाशित: १२ जेष्ठ २०७७ ११:०९ सोमबार

कोभिड १९