समाज

अब शिक्षण अस्पताल महाराजगञ्जमा पनि कोरोना परीक्षण

कोरोना परीक्षणको लागि एक ल्याव थप गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पनि कोरोना परीक्षणको लागि पीसीआर ल्याव स्थपना गरिएको हो।

यो सँगै देशभरका २० ल्याबबाट कोरोनाको पीसीआर परीक्षण हुने छ।  

 

प्रकाशित: १२ जेष्ठ २०७७ १०:४८ सोमबार

कोभिड १९