समाज

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ।  मंगलबार कोरोना संक्रमण पुष्टि भएका एक व्यक्ति उक्त क्षेत्रमा बसोबास गर्ने गरेका थिए।   सडकमा डोरी टाँगेर आवगमनमा रोक लगाइएको छ। उक्त क्षेत्रमा प्रहरी समेत परिचालन गरिएको छ। ति संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्यको खोजी भइरहेको जनाइएको छ। ति व्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाब संकलन समेत गरिएको छ।  

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ ११:४८ बुधबार

कोरोनाभाइरस मैतीदेवी