समाज

फसल त भित्र्याउनै पर्‍यो (फोटो फिचर)

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि देशभर लकडाउन छ। लकडाउन भए पनि किसानहरुले समाजिकद दूरी राख्दै फसल भित्र्याउने र लगाउने काम गरिरहेका छन्। अहिले गहुँ भित्र्याउने र धानको विउ राख्ने समय हो। काठमाडौंको साँखुमा गहुँ भित्र्याउँदै गरेका तस्बिर :

प्रकाशित: १ जेष्ठ २०७७ १२:४४ बिहीबार

किसान फसल