समाज

कपिलबस्तुमा थप एकमा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १९ पुग्यो

कपिलवस्तु – ५ का २२ वर्षीय युवकमा कोरोना पोजिटिभ भेटिएको छ। उनको राष्ट्रिय जनस्वास्थ्य  प्रयोगशालामा पिसिआर नमूना परिक्षणको क्रममा पोजिटिभ देखिएको हो। उनी संगै नेपालमा कुल संक्रमितको संख्या २ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ३१ वैशाख २०७७ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App