समाज

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १८ पुग्यो

प्रतिकात्मक तस्बिर

थप एक जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

बुधबार कोरोना देखिएका ३६ वर्षीय पुरुष बाँकेको हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०७७ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App