समाज

चोभारबाट काठमाडौं नियाल्दा (फोटो फिचर)

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि देशभर लकडाउन गरिएको छ। लकडाउन पछि वातावरण प्रदुषणमा कमि आएको छ। काठमाडैको आकास स्वच्छ देखिन थालेको छ। उपत्यकाबाट देखिने हिमालका दृष्यहरु पनि खुलेका छन्। चोभारबाट नागरिककर्मी केशव थोकरले खिचेका तस्बिरहरु :

चोभार काठमाडौं लकडाउन