समाज

साइबर अपराधको आरोपमा पत्रकार पाठक पक्राउ

काठमाडौं- पत्रकार दीपक पाठक पक्राउ परेका छन्। रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पाठकलाई प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा पक्राउ गरेको हो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालमा गालिगलौज गरिएको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ।

 

प्रकाशित: १८ वैशाख २०७७ ०४:५८ बिहीबार

पत्रकार साइवर_क्राइम पक्राउ