समाज

लकडाउनको ३६औँ दिन तस्बिरमा सुर्खेत

तस्बिर : गणेश विशु

वीरेन्द्रनगर- विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) का संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) ले सुर्खेतलगायत कर्णालीको जनजीवन प्रभावित भएको छ । यहाँका बजार सुनसान छन् भने कलकारखाना, उद्योग र यातायातसमेत ठप्प छन् ।

पछिल्लो समय भने वीरेन्द्रनगरमा सामान्य चहल पहल हुन थालेको छ । जसले गर्दा कोरोनाको जोखिम निम्त्याएको कतिपयको भनाइ छ । लकडाउनको ३६औँ दिन सुर्खेतको वीरेन्द्रनगरको दृष्य ।

लकडाउन सुर्खेत कोभिड–१९ कोरोना_भाइरस