समाज

पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौं - पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

 

प्रकाशित: १० वैशाख २०७७ १६:३४ बुधबार

पूर्व_सचिव पक्राउ  भीम_उपाध्याय