समाज

अमेरिकाले लग्यो लकडाउनमा फसेका आफ्ना नागरिक (फोटो फिचर)

तस्बिर : केशव थोकर

काठमाडौं- लकडाउनमा फसेका आफ्ना नगरिकलाई अमेरिकाले उद्वार गरेको छ। देशका विभिन्न स्थानमा रहेका नागरिकलाई काठमाडौं ल्याइएको थियो। उनीहरूलाई आज कतार एयर मार्फत स्वदेश लगिएको छ। भिजिट र विभिन्न कामको सिलशिलामा नेपालमा रहेका ३०० बढी अमेरिकी नागरिकको उद्वार गरिएको हो।

लकडाउन अमेरिका काेराेना काेभिड_१९