समाज

लकडाउनमा तरकारी बजार (फोटो फिचर)

काठमाडौं- सरकारले कोरोना भाइरस फैलिन नदिन लकडाउन गरेको छ। तर दैनिक उपभोग्य बस्तु किनमेल गर्नु पर्ने नै हुन्छ। दिउँसो लकडाउन भए पनि साँझ विहान सामान किन्न सर्वसाधारण बाहिर निस्किएको देखिन्छ।

यो जडिवुटी स्थित मनोहरा कृषी बजार हो। लकडाउनको समयमा अहिले विहान र साँझ ५ देखि ७ बजेसम्म खुला रहने गरेको छ।

तस्बिर : दिपेश श्रेष्ठ

लकडाउन कोरोना_भाइरस तरकारी_बजार