समाज

लकडाउनको चौंथो दिन भक्तपुरको अवस्था (फोटोफिचर)

भक्तपुर- कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबार बिहान ६ बजेदेखि गरेको लकडाउनका कारण चौथो दिन पनि भक्तपुरका सडकहरु सुनसान देखिएका छन्। सामान्य दिनहरुमा अत्यन्तै व्यस्त र सवारीको चाप हुने भक्तपुरका गल्लीहरु यतिबेला सुनसान भएका छन्। मानिसहरु घरभित्रै बसेर आफ्ना घरायसी काममा व्यस्त भएका देखिन्छन्। यतिबेला सडकहरुमा सवारी साधनको चाप नभएर सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवश्यक सवारी साधन मात्र देखिएका छन्। हेर्नुहोस् लकडाउनको क्रममा दिपेश श्रेष्ठले खिचेका तस्बिरहरु :

 

 

कोभिड–१९ कोरोना लकडाउन