समाज

लकडाउनमा सुनसान रौतहट (फोटो फिचर)

रौतहट- सरकारले कोरोना भाइरस नियन्त्रणको लागि घोषणा गरेको लकडाउनका कारण रौतहट सुनसान देखिएको छ। सँधै जसो चहलपहल हुने गौर बजारमा सवारी साधान चलेको देखिएन भने मानिसहरुको आवतजावत पनि थिएन। हेरौं तस्बिर :

लकडाउन रौतहट कोरोना_भाइरस