समाज

तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर १८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। चीनको तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका पूर्वी पहाडी जिल्लामा यसको धक्का महसुस भएको हो। यसको धक्का काठमाडौं आसपासमसम्म महसुस गरिएको थियो।

 

 

 

प्रकाशित: ७ चैत्र २०७६ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App