समाज

हराउँदै होलीका गीत

होलीको गीतमा रमाउँदै भक्तपुरका स्थानीय। फाइल तस्बिर

भक्तपुर – कुनै बेला एक हप्तासम्म मनाउने होलीको सुरुवातीसँगै होली गीतले गुञ्जायमान हुने भक्तपुर यतिबेला भने सुनसान छ। होलीमा सहरका सबै ठाउँमा गुञ्जायमान हुने गीतहरू समेत हराउँदै गएका छन्। होली या होली तंचाया ला ल्यासे, अविर भती नं तय मज्युला... ? (होलीका दिनहरूमा अलिकति अविर लगाइदिएको पनि रिसायौँ के तिमी ...श्रेष्ठको भनाइ छ। यस्तै कारणले पहिले जस्तो होलीका गीतमा रमाउनेको संख्या कम हुँदै गएको उनी बताउँछिन्।

यस वर्ष कोरोना भाइरसका कारण होली नै मनाउन नपाउँदा केही खल्लो भएपनि होगी गीत हराउँदै जानुमा यो वर्षमात्रै असर नभएको अस्मिताको भनाइ छ। भक्तपुरको होली भने भक्तपुरको दतात्रय तचपाल टोलको भीमसेन मन्दिरबाट होली सुरु हुने परम्परा छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०५:२४ सोमबार

होली गीत