समाज

आस्था राउत धरौटीमा रिहा

काठमाडौं- गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी रिहा भएकी हुन्।

अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीमाथि उजुरी परेको थियो।

 

प्रकाशित: १४ माघ २०७६ १०:१३ मंगलबार

आस्था_राउत रिहा धरौटी